Skip to main content

Khotang Khabar

हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु।

काठमाडौ ।
तीनकुने क्षेत्रस्थित एक घरमा राजावादीले आगजनी गरेपछि एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ। घटनास्थलमा रहेका एभिन्यूजकर्मीका अनुसार, रजकको शव आगो निभाएपछि जलेको अवस्थामा भेटिएको हो। प्रहरी घटनास्थलमा पसेर जाँच र मुचुल्का उठाइरहेको छ।

उक्त आगजनीको घटनापछि राजावादी प्रदर्शनले उग्ररूप लिएर विभिन्न स्थानमा आगजनी र ढुंगामुढा भइरहेको थियो। तीनकुने स्थित मार्बल हाउसमा प्रदर्शनपछि झडप भएको थियो। गृह मन्त्रालयले एक पत्रकार सम्मेलन मार्फत राजावादी आन्दोलनका क्रममा घाइते भएका २९ वर्षीय सविन महर्जनको पनि मृत्यु भएको जानकारी दिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

खोटाङमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवस मनाइयो

२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको...
प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर

२० भदौ, खोटाङ। गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तथा उपसचिव तहका २३ कर्मचारीको सरुवा गरेको...
स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...