Skip to main content

Khotang Khabar

ढल्केबर सबस्टेसनमा आगलागी: नेपाली सेना र प्रहरीको सहकार्यमा आगो नियन्त्रणमा।

धनुषा।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा आगलागी भएको छ। विद्युत् आपूर्ति प्रभावित भएको सबस्टेसनमा आगो बाहिरबाट सल्किएको थियो र लगभग एक घण्टा अग्नि संकट बढेको महाशाखा प्रमुख विनोद लोहनीले जानकारी दिए।

आगलागीको घटनामा नेपाली सेना र प्रहरीका दमकल टोलीहरूले त्वरित कार्यवाही गर्दै आगो नियन्त्रणमा लिएका छन्। लोहनीका अनुसार केही केबलहरूमा क्षति पुगेको हुन सक्ने सम्भावना रहेको छ र वर्तमानमा क्षतिको मूल्याङ्कन भइरहेको छ।

साथै, सबस्टेसनको आपूर्ति लाइनको परीक्षण भइरहेको र अब छिट्टै सबस्टेसन पुन: सञ्चालनमा ल्याइने तयारी भइरहेको पनि उनले बताए। यस घटनासँगै बरहथहवा सबस्टेसन पनि बन्द गरिएको छ।

प्राधिकरणका अनुसार, सबस्टेसनको मर्मत र पुनः सञ्चालनका लागि आवश्यक कदम चालिने जानकारी दिएका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...