Skip to main content

Khotang Khabar

गुलरियामा उत्साहपूर्वक मनाइयो २२ औँ राष्ट्रिय धान दिवस

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित सुहेलुवामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ उत्साहपूर्वक मनाईएकाे छ ।

Advertisement

 

उक्त कार्यक्रम एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दिया, सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कमैया महिला जागरण समाज नेपालको संयुक्त आयोजनामा मनाईएकाे हो ।

 

‘धान बालीमा संलग्नता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालको अध्यक्षता रहेको थियो ।

 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हाम्रो संस्कृति धानमा आधारित रहेकाले यस दिवसलाई पर्वकै रूपमा मनाउने गरिएको बताउनुभयाे । उहाँले मल अभावबारे चिन्ता व्यक्त गर्दै नीतिगत कमजोरीले किसानहरू मर्कामा परेको उल्लेख गर्नुभयाे ।

 

कार्यक्रममा धान रोपाइँसँगै हिले दौड, डोरी तानजस्ता परम्परागत खेलहरू पनि आयोजना गरिएको थियो । जिल्लाका आठै पालिकामा असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा उत्साहपूर्वक मनाइएको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...