Skip to main content

Khotang Khabar

ट्रक पल्टिएपछि मुग्लिङ-नारायणगढ सडक अबरुद्व

Advertisement

काठमाडौँ । मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

मुग्लिङ-नारायणगढ सडक खण्डको ३ नम्बर पुल नजिकै कोइला बोकेको ट्रक सडकमा पल्टिएपछि यातायात अबरुद्व भएको हो ।

प्रहरीले ट्रक हटाउने प्रयास गरेपनि अहिलेसम्म हटाउन सकेको छैन । ट्रक हटाउन नसक्दा यातायात ठप्प रहेको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *