Skip to main content

Khotang Khabar

समाजवादी मोर्चाको आकस्मिक बैठक जारी, स्थलगत गर्यो अनुगमन ।

काठमाडौँ।
समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान साढे ८ बजेपछि सुरु भएको छ। बैठकको आयोजना शनिवार बिहान राजावादी आन्दोलनले काठमाडौँको तीनकुने क्षेत्रमा २ जनाको ज्यान लिएको घटनापछि भएको हो।

यसअघि समाजवादी मोर्चाको बैठक ११ बजेका लागि तय गरिएको थियो, तर घटनाको गंभीरता र राजावादीहरूको हिंसात्मक गतिविधिको विरोध स्वरूप बैठकलाई आकस्मिक रूपमा अघि सारिएको नेताहरूले जानकारी दिएका छन्।

शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा गणतन्त्रको पक्षमा प्रदर्शन र सभा आयोजना गरेको थियो। यसैबीच, बैठकमा समाजवादी मोर्चाका प्रमुख नेताहरू उपस्थित छन्, जसमा नेकपा अध्यक्ष विप्लव, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महीन्द्र राय यादवलगायत नेता सहभागि छन्।

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, विप्लवको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...