Skip to main content

Khotang Khabar

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख रामु श्रेष्ठमाथि आक्रमण।

भरतपुर ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि अज्ञात समूहले आक्रमण गरेको छ। केन्द्रीय डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित आपत्तिजनक शब्द राखिएको आरोपमा उक्त समूहले आक्रमण गरेको हो।

आक्रमणको क्रममा कम्प्युटर, टेबल लगायतका विभिन्न सामग्रीहरु नष्ट भएका छन्। घटनामा १३/१४ जनाको समूह संलग्न भएको विद्युतका कर्मचारीहरुले बताएका छन्। यस घटनाको निन्दा गर्दै कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गरेका छन् र उक्त समूहको कडा कारबाहीको माग समेत गरेका छन्।

प्राधिकरणका प्रमुख र कर्मचारीहरुले यसै बीचमा सुरक्षा व्यवस्था थप कडा गर्ने निर्णय गरेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...
रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

रसुवा बाढी अपडेट १ हजार २५२ शव फेला- ४ हजारभन्दा बढी अझै बेपत्ता

१८ भदौ खोटाङ -   रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेकै बेला हा...
भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...