Skip to main content

Khotang Khabar

देउवाले पूर्व राजालाइ राप्रपाको सभापति बन्न दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित।

काठमाडौँ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादी पक्षका नेताहरूमा आक्रोशको लहर दौडिएको छ।

हिजो बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा देउवाले शाहलाई राप्रपाको सभापति बन्न सक्ने हैसियत नभएको बताएका थिए। उनले यसरी भनिसकेपछि राजावादी नेताहरूले यसको विरोध जनाउँदै प्रतिक्रिया दिएका छन्। राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले देउवाको भनाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै, काँग्रेस पार्टीका सिद्धान्तहरू प्रति आपत्ति जनाएका छन्।

शाहीले देउवालाई चर्को आलोचना गर्दै भने, “यदि तपाई काँग्रेसको सिद्धान्त र मूल्यप्रति वफादार हुनुहुन्थ्यो भने यस्तो सुझाव दिनु हुन्नथ्यो। हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएको छ र अब राजालाई राप्रपाको सभापति बन्न भन्नु भएको छ।” शाहीले देउवासँगै तीन पटक प्रधानमन्त्री पद सम्हालेका उनले काँग्रेसमा चुनाव गराउने साहस छ कि छैन भनेर प्रश्न समेत उठाए।

राजावादी र गणराज्य समर्थकहरू बीचमा अबको राजनीतिक वादविवाद थप चर्किने अनुमान गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...