Skip to main content

Khotang Khabar

दलित अभियन्ता र प्रहरी बीच धकेलाधकेल, निषेधित क्षेत्र तोड्ने प्रयास।

बाँके।
अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसको अवसरमा शुक्रवार नयाँ बानेश्वरमा दलित समुदायले विरोध गरेको छ । प्रदर्शनको क्रममा दलित अभियन्ता र प्रहरी बीच धकेलाधकेल भएको हो। प्रदर्शनकारीहरूले “दलितलाई खै?” लेखिएको प्लेकार्ड बोकेर अर्धनग्न भई विरोध जताएका थिए। उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रहरीले रोक लगाउने क्रममा यस झडपको स्थिति उत्पन्न भएको हो। दलित अधिकारका पक्षमा आवाज उठाउने कार्यकर्ताहरूले जातीय विभेदको अन्त्य र समानता सुनिश्चित गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी – मृत्यु हुनेको संख्या १ हजार १ सय २७ पुग्यो, ४ हजार ८ सय ५८ अझै सम्पर्कविहीन

भदौ १७, खोटाङ - रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि देशका विभिन्न स्थानमा फेला परेका शवको संख्या १ हजार १ सय २७ पुगे...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...