Skip to main content

Khotang Khabar

Breaking News 3

जुम्ल्याह सन्तानकी आमा बनिन् अभिनेत्री एम्बर हर्ड, को हुन् पिता ?

जुम्ल्याह सन्तानकी आमा बनिन् अभिनेत्री एम्बर हर्ड, को हुन् पिता ?

काठमाडौँ । हलिवुड अभिनेत्री एम्बर हर्ड जुम्ल्याह सन्तानकी आमा बनेकी छन् । अभिएन्त्री हर्डले आफु जुम्ल्याह सन्तानको आमा बनेको जानकारी दिएकी हुन् । योसँगै हर्ड अब तीन सन्तानकी आमा बनेकी छन् । अभिनेत्रीले इन्स्टाग्राममा लेखेकी छिन्- उनले परिवारमा जुम्ल्याहा बच्चाहरूलाई स्वागत गरेकी छिन्, जसको नाम छोराको ओशन हो र छोरीको एग्नेस हो ।' उनले उनीहरूको सानो खुट्टाको तस्बिरसँगै यो खबर साझा गरेकी छन् । ३९ बर्षिय हर्डले लेखेकी छन्- 'मेरो आफ्नै प्रजनन चुनौतीहरूको बावजुद आफैं र आफ्नै शर्तमा आमा बन्नु मेरो जीवनको सबैभन्दा राम्रो अनुभव भएको छ । म यो जिम्मेवारीपूर्वक र सोचविचारपूर्वक छनौट गर्न सक्षम भएकोमा सधैं आभारी छु…
Read More
हिमपातले अवरुद्ध  लिमि लाप्चा सडक महिनाै पछि खुल्यो

हिमपातले अवरुद्ध लिमि लाप्चा सडक महिनाै पछि खुल्यो

file image हुम्ला –  हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ मा पर्न लिमि लाप्चा खण्ड अन्तरगत न्यालु लेख महिनाै दिन पछि खुलेको छ। बाक्लो हिमपातले अवरुद्ध भएको ४ हजार ९९० मिटर उचाइमा रहेको न्यालु लेख पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छाएपछि खुलेको नाम्खा गाउँपालिका-६ वडाध्यक्ष  पाल्जाेर तामाङले जानकारी दिनुभयो। पुस, मङ्सिर महिना परेको बाक्लो हिमपातले न्यालु लेख  बन्द भएपछि लिमि लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पर्यटकहरू नाम्खा गाउँपालिका -६ का स्थानीयलाई समस्या भएको वडाध्यक्ष तामाङले बताउनुभयो। पूर्वाधार विकास कार्यालय हुम्लाले डोजरबाट हिउँ पन्छाएपछि महिनौँदेखि अवरुद्ध सडक खुलेको तामाङले बताउनुभयो।  उहाँका अनुसार अब लिमि लाप्चा नेपाली भूमिबाट चीनमा रहेको मानसरोवर कैलाशको दूरदर्शन गर्न…
Read More
प्रधानमन्त्री ओली भन्छन्- अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध

प्रधानमन्त्री ओली भन्छन्- अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् । 'अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध', प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।' उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन् ।  
Read More
५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको अन्तरिक्ष यान पृथ्वीमा खस्यो

५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको अन्तरिक्ष यान पृथ्वीमा खस्यो

काठमाडौँ । ५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको सोभियत संघको कोस्मोस ४८२ नामक अन्तरिक्ष यान अन्ततः पूर्ण रूपमा पृथ्वीमा खसेको छ । रूसी अन्तरिक्ष एजेन्सी र युरोपेली संघ अन्तरिक्ष अनुगमन र ट्र्याकिङले यस घटनाको पुष्टि गरेको छ । रुसले यो इण्डियन ओसनको अन्डमान आइल्याण्डको ५६० किमी पश्चिममा खसेको जानकारी दिएको छ । तर केही विज्ञहरू अझै पनि यो कहाँ खसेको हो भन्ने कुरा निश्चित नभएको बताएका छन् । अग्निपरीक्षाबाट बच्यो भन्ने कुरा पनि तुरुन्तै थाहा नभएको बताइएको छ । सौर्यमण्डलको सबैभन्दा तातो ग्रह शुक्रमा अवतरण गर्न डिजाइन गरिएको हुनाले यसको केही भाग तल खस्न सक्ने विज्ञहरूले पहिले नै बताएका थिए ।…
Read More
तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न शिव सेना नेपाल मोरङका अध्यक्ष बस्नेत पक्राउ

तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न शिव सेना नेपाल मोरङका अध्यक्ष बस्नेत पक्राउ

काठमाडौँ । गत चैत्र १५ गते, जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिकाको तीनकुने क्षेत्रमा आगलागी र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले शिव सेना नेपाल मोरङका अध्यक्ष अनिल बाबा भन्ने अनिल बस्नेतलाई नियन्त्रणमा लिएको छ । तिनकुनेमा 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल' द्वारा आयोजित प्रदर्शनमा क्रममा भएको घटनामा संलग्न रहेको आरोपमा ४७ बर्षिय बस्नेतलाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन २ (दुई) को मिलान म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
Read More
राप्रपाको पार्टी कार्यालयमा कमल थापा, लिङदेनसँग अर्थपूर्ण वार्ता

राप्रपाको पार्टी कार्यालयमा कमल थापा, लिङदेनसँग अर्थपूर्ण वार्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । आइतबार राप्रपा मुख्यालय धुम्बाराही पुगेका थापाले लिङदेनसँग भेटवार्ता गरेका हुन् । भेटपछि लिङ्देनले थापालाई भेटेको तस्बीर सामाजिक सञ्जालमा राखेका छन् । भेटवार्तामा जेठ १५ बाट घोषणा गरिएको आन्दोलनसहित समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । राप्रपाबाट अलग भएर राप्रपा नेपाल बनाएपछि थापा पहिलो पटक राप्रपा केन्द्रीय कार्यालयमा पुगेका हुन् । राजसंस्थाको पक्षमा एक ठाउमा बसेर आन्दोलन गर्ने लक्ष्यसहित पछिल्ला दिनहरुमा थापा र लिङदेन नजिकिएका छन् । हाल राजसंस्थाको पक्षमा आन्दोलन गर्न कार्यगत एकता गरेका थापा र लिङदेनले निकट भविष्यमा…
Read More
भक्तपुरबाट जुवातास खेलिरहेका १६ जना पक्राउ

भक्तपुरबाट जुवातास खेलिरहेका १६ जना पक्राउ

भक्तपुर । मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२…
Read More
विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न रास्वपा सांसद शाहको सरकारलाई ध्यानाकर्षण

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न रास्वपा सांसद शाहको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाह विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहनमार्फत वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण गरी दीगो आर्थिक तथा पर्यावरणीय समृद्धि हासिल गर्न सक्ने सम्भावना रहेकाले यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने-   पेट्रोलियम पदार्थमा अत्यधिक निर्भर रहँदै आएकोले हाम्रो अर्थतन्त्रमा गम्भीर प्रभाव पार्नुका साथै वातावरणीय प्रदूषण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर पुर्‍याइरहेको कुरा सर्वबिदीत छ। यस सन्दर्भमा, विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहनमार्फत हामीले वैदेशिक मुद्रा बचत गर्नुका साथै वातावरणीय दुष्प्रभाव न्यूनीकरण…
Read More
ज्ञानेन्द्र शाहीको प्रश्न- विदेशमा नेपाली बन्धक हुदापनि परराष्ट्र र श्रम मन्त्रालय किन मौन छन् ?

ज्ञानेन्द्र शाहीको प्रश्न- विदेशमा नेपाली बन्धक हुदापनि परराष्ट्र र श्रम मन्त्रालय किन मौन छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली युवाहरु विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन् । ‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरु बन्धक हुदाँ पनि श्रम मन्त्रालयले काम गरेको छैन,’ उनले भने । उनले विदेशी भूमिको युद्धहरु नेपालीहरु पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए । उनले भने,…
Read More
युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता शुरु गर्ने पुटिनको प्रस्ताव

युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता शुरु गर्ने पुटिनको प्रस्ताव

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन् । उनले यो कुराकानी मे १५ बाट सुरु हुने बताएका छन् । शनिबार अबेर राति टेलिभिजन सम्बोधनमार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने- 'हामी चाहन्छौं कि वार्ता गम्भीर होस् ताकि हामी यस युद्धको जरासम्म पुग्न सकौं र बलियो र दिगो शान्ति स्थापना गर्न सकौं ।' शनिबार बेलायती प्रधानमन्त्री केयर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको भ्रमण गरेपछि उनको भनाइ आएको हो । यस भ्रमणको क्रममा दुवै नेताले रुससँग ३० दिनको निःशर्त युद्धविरामको माग गरेका थिए । रुसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे विचार गर्ने…
Read More